सोविता गौतम कानुनमन्त्री बन्दै
१३ चैत, काठमाडौँ। बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम पनि मन्त्री बन्ने पक्का भएको छ । चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गौतम कानुन मन्त्री बन्ने पक्का भएको हो । रास्वपाले गौतमको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो ।
पहिलो कार्यकालमा सांसदमै सीमित हुनुभएकी गौतम दोस्रो कार्यकालमा भने मन्त्री बन्न लाग्गुभएको हो ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:४४














