आमा बन्दै इन्दिरा
१३ चैत, काठमाडाैँ । गायिका इन्दिरा जोशी आमा बन्दै हुनुहुन्छ । सामाजिक सञ्जालबाट उहाँले यसको जानकारी दिनुभएको छ । इन्दिराले टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्पको फोटो र भिडियो सार्वजनिक गर्नुभएको छ ।

उहाँले टिकटक मार्फत भन्नुभएको छ, ‘नयाँ आशीर्वादहरू चाँडै आउँदैछन् । जीवनको नयाँ चरणमा प्रवेश गर्दै ।’ उहाँले चार वर्षअघि विवाह गर्नुभएको थियो ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ०७:००














