१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

संसदीय दलको नेता बन्न खुट्टा कमाउँदिनः सुहाङ सुहाङ

१२ चैत, काठमााडैं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताउनुभएको छ । बिहीबार शपथका लागि सिंहदरबार पुग्नुभएका नेम्वाङले सञ्चरकर्मीहरूसँग कुरा गर्दै  संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको बताउनुभएको छ ।

संसदीय दलको नेताबारे अब पार्टीले अगाडि बढाए आफू तयार हुने नेम्वाङले बताउनुभयो । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १६:१२