शपथअघि राप्रपा सांसदहरूले गरे पशुपति दर्शन
११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गर्नुभएकाे छ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुशबु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्नुभएकाे हाे ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १२:४६














