१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

११ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत बोनस बापतको १३ लाख ०६ हजार ०३९.८८ कित्ता र सिंगटी हाइड्रो इनर्जीको ५ प्रतिशत बोनस बापतको १४ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १५:०९