११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

प्राधिकरणले ८ बीमा कम्पनीलाई गर्यो कारबाही

११ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले बीमा ऐन उल्लंघन गरेको भन्दै   ८ वटा कम्पनीलाई कारबाही गरेको हो।

प्राधिकरणले एशियन लाइफ, हिमालयन लाइफ, दि ओरिएन्टल, हिमालयन रि, नेपाल रिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स र नेपाल लाइफलाई कारबाही गरेको छ। प्राधिकरणले बीमा ऐन २०७९ बमोजिम नियम नमानेको भन्दै यी कम्पनीहरुलाई कारबाही गरेको हो।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १३:११