१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

प्रि ओपन सेसनमा ८ अंकले बढ्यो नेप्से

९ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ८.०९ अंकले बढेर २९३९.६५ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ९१ स्टकको ४६४ पटकको कारोबारमा १ करोड ९ लाख ९ हजार १५ रुपैयाँ ८० पैसाबराबरको १९ हजार ८६६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १०:५५