सिवाईसी नेपाल लघुवित्तका सञ्चालक समिति सदस्य खनालको राजनीनामा स्वीकृत
८ चैत, काठमाडाैं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मुना देवी खाल खनालको राजनीनिमा स्वीकृत भएको छ । खनालले माघ २५ गते दिएको राजनीनिमा स्वीकृत भएको हो ।
उहाँले दिएको राजीनामा चैत ५ र ६ गते बसेको सञ्चाल समितिको बैठकले स्वीकृत गरेको हो ।
प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १४:१३













