२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा करिब १४ अंकले बढ्यो नेप्से

८ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से १३.९३ अंकले बढेर २८९०.९७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १३० स्टकको ४६० पटकको कारोबारमा ९ करोड ३ लाख ५ हजार ५३८ रुपैयाँ ५० पैसाबराबरको २ लाख २७ हजार ६१४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59