शिवम् सिमेन्ट्सका स्वतन्त्र संचालक शिरोमणी ढकालले दिए राजिनामा
५ चैत, काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र संचालक शिरोमणी ढकालले राजिनामा दिनुभएको छ । ढकालले पारिवारिक तथा स्वस्थ्य समेतका कारण देखाए स्वतन्त्र संचालक पदबाट राजिनामा दिनुभएको हो ।
उहाँको राजिनामा कम्पनीको चैत ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १२:१०













