अप्पर तामाकोशी हाइड्रोको निमित्त सीइओमा रञ्जिल नियुक्त
४ चैत, काठमाडौं। अप्पर तामाकोशी हाइड्रोपार कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्ण गोपाल रञ्जिल नियुक्त हुनुभएको छ ।
माघ १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले धुलिखेलका रञ्जिललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ११:३४













