३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

३ चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ङादी ग्रुप पावर कम्पनी र एच्आइडिसिएलको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा ङादी ग्रुप पावर कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको १७ लाख ५८ हजार ७१५.२८७५ कित्ता र एच्आइडिसिएलको १.५ प्रतिशत बोनस बापतको ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १६:४४