३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

३ चैत, काठमाडाैं । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलब नखाने बताउनुभएकाे छ । रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुग्नुभएकाे सांसद गुरुङले तलब नखाने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे ‘म तलब खान्न, किन खानु? हामी आफैँ सक्षम छौँ।’

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १५:४६