१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद

१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका ९ सांसद छानेकाे छ । नेकपा ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको हाे ।

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाइ छानेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १६:५९