३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

गोरखामा मन्दिरबाट फर्किदै गरेको माइक्रोबस दुर्घटना, ६ को मृत्यु ८ घाइते

३० फागुन, काठमाडौँ । मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस गोरखाको शहीदलखन गाउँपालिका-३, कनटारमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो सडकबाट करिब २०० मिटर तल खसेको हो।दुर्घटनामा ८ जना घाइते भएका छन । घाइतेको आबुखैरहनी अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार २१:५६