प्रि ओपन सेसनमा साढे ९ अंकले बढ्यो नेप्से
२७ फागुन, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ९.४७ अंकले बढेर २८५२.८३ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ९७ स्टकको १८१ पटकको कारोबारमा १ करोड ८ लाख १३ हजार ३८३ रुपैयाँ ४० पैसाबराबरको १६ हजार १९५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : March 11, 2026 at 11:00 am









