२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

हिमालयन पावरले हकप्रद निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

२५ फागुन, काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीलाई बोर्डले फागुन २५ गते ५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो ।

अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : March 9, 2026 at 6:00 pm