३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश नदिने

२५ फागुन, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मसनाफाबाट सेयरधनीलाई कुनै लाभांश (नगद तथा बोनस सेयर) वितरण नगर्ने निर्णय गर्दै सेयरधनी निराश बनाएकाे हाे  ।

साथै साे बैंठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्न स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : March 9, 2026 at 9:57 am