झापा ५ मा केपी ओलीलाई १३ हजार मतान्तरमा पछि पारे बालेनले
२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा २५६५६ मतगणना भएको छ । अहिलेसम्म रास्वपाका बालेनन्द्र शाह बालेन १६९८० मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ३९७३ सहित पछ्याइरहनुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २३:१३










