२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

धनकुटामा माटोको अग्रता, पछिपछि एमाले

२२ फागुन, काठमाडाैँ । धनकुटामा श्रम संस्कृति पार्टीका सानकुमार राईले सुरूवाती अग्रता लिनुभएको छ । उहाँले १५९० मतसहित अग्रता लिनुभएको छ । एमालेका राजेन्द्रकुमार राई १०८२ मतसहित उहाँको पछिपछि हुनुहुन्छ । रूखले ७३४ मत प्राप्त गर्दा घण्टीले १४४ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १६:१४