२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

तेह्रथुममा एमालेका भानुभक्त ढकालले बढाए अग्रता

२२ फागुन, तेह्रथुम ।  तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले मतान्तर थप फराकिलो बनाउँदै लैजानु भएको छ । उहाँले ५१७६ मतसहित अग्रता कायम गर्नुभएको छ ।
उहाँलाई कांग्रेसका सन्तोस निंलेखु ४४६२ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै रास्वापाका सुरेन्द्र कार्की ४१८१ मत प्राप्त गर्नुभएको छ भने श्रमसंस्कृति पार्टीका सुविन्द्र थेगुवाले २११२ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:५४