आफ्नै वडामा पनि जित्न सकेनन् एमालेका केशवराज पाण्डेले
२२ फागुन, नुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएको नेकपा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले आफ्नै वडामा समेत पराजय व्यहोर्नुपरेको छ । बेलकोटगढी १३ नम्बरको मतदाता समेत रहुनभएको पाण्डेले आफैँ उम्मेदवार हुँदा पनि आफ्नै वडामा पराजय व्यहोर्नुपरेको हो । उहाँले १८१७ मत खस्दा जम्मा ३८५ मत मात्र प्राप्त गर्नुभयो । सोही … Continue reading आफ्नै वडामा पनि जित्न सकेनन् एमालेका केशवराज पाण्डेले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed