२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

कैलाली–२ मा कांग्रेसको अग्रता

२२ फागुन, घोडाघोडी (कैलाली) । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार  यहाँ तीन सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।

कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १३:१६