२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता

२१ फागुन, तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले १६४३ मतसहित अग्राता कायम गर्नुभएको छ । उहाँलाई रूखले १६२७ मतसहित पछ्याइरहेको छ । त्यस्तै घण्टीले १३३१ मत प्राप्त गरेको छ भने माटोले ८४० मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०८:२७