२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

झापा ५ ओलीले मतान्तर घटाए, बालेनलाई झण्डै तेब्बर मतको अग्रता

२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन्द्र शहले ३१६० मतसहित अग्रता कायम गरिरहनुभएको छ । उहाँको पछि रहनुभएको एमालेका केपी शर्मा ओलीले १३६१ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै नेकपाका रञ्जित तमाङले पनि ९० मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०८:०९