२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

धादिङ १ मा रास्वपाको आशिका तामाङको अग्रता

२१ फाफनु, धादिङ । धादिङ क्षेत्र नम्बर १ मा रास्वपाको आशिका तामाङले सुरूवाती अग्रता लिनुभएको छ । उहाँले ५५४ मतसहित ग्रगता लिनुभएको छ ।

उहाँलाई ताराका राजेन्द्र पाण्डेले ३३६ मतसहित पछ्याइरहनुभएको छ । एमालेका भूमि त्रिपाठीले २९५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका कृष्ण रिजालले १०४ मत प्राप्त गर्नुभएको छ भने  गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०७:३४