१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

झापा ५ मा बालेनलाई दोब्बर भन्दा बढी मतको सुरूवाती अग्रता

२१ फागुन, झापा । झापा ५ नम्बर क्षेत्रको पनि मतगणना परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म २३ सय ३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले दोब्बर भन्दा बढी मतको सरूवाती अग्रता प्राप्त गर्नुभएको छ ।

मतपरिणाम अनुसार बालेनले १४७६ प्राप्त गर्दा नेकपा (एमालेका केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

प्रकाशित मिति : March 6, 2026 at 6:46 am