२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखेः लोकतन्त्रले जितेको छ

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताउनुभएकाे छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उहाँले लेख्नुभएको छ, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।”

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १७:४०