२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

एमाले नेता ईश्वर पोखरेलले गरे मतदान

२१ फागुन, काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले मतदान गर्नुभएकाे छ । पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रमा मतदान गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १४:२४