२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । उहाँले भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो ।

उहाँ झापा- ५ का उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १२:४३