६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२० फागुन, काठमाडाैं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई सूचना प्रकाशित भएको १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।

प्रकाशित मिति : March 4, 2026 at 9:56 am