१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

बोटलर्स नेपाल(तराई)का स्वतन्त्र सञ्चालक कार्कीको कार्यकाल समाप्त

१५ फागुन, काठमाडौं। बोटलर्स नेपाल(तराई)लिमिटेडका स्वतन्त्र सञ्चालक प्रमोद कुमार कार्कीको कार्यकाल समाप्त भएको छ ।

फागुन १४ गतेदेखि कार्कीको कार्यकाल समाप्त भएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ११:२८