रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश
१४ फागुन, काठमाडौं । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराउनुभयाे ।
नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गर्नुभएकाे हाे ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १४:०५










