२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

१३ फागुन, काठमाडौं। गण्डकी प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ। आयोगले बुधबार विज्ञापन जारी गर्दै प्राविधिक र अप्राविधिक पदमा नवौँ तहदेखि चौथो तहसम्म कर्मचारी माग गरेकाे हाे ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 13:28