१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

१२ फागुन, काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १५:३०