१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

१२ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो । आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १४:३८