२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ भएकाे छ ।  काठमाडौं क्षेत्र नम्बर–१ की उम्मेदवार समेत रहनुभएकी उहाँले आज छोरालाई जन्म दिनुभएकाे हाे ।

 

प्रकाशित मिति : 13:54