१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

११ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउमा भने गिरावट आएको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ५८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १०:५०