१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

रास्वपा प्यूठानका सदस्य गैरे एमालेमा प्रवेश

१० फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  प्युठानका सदस्य सूर्यबहादुर गैरे नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा एमालेका उम्मेदार सूर्य थापाले एमालेमा स्वागत गर्नुभयाे।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १२:४७