१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

प्रि ओपन सेसनमा साढे १ अंकले घट्यो नेप्से

१० फागुन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.४८ अंक घटेर २६४०.६६ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ४६ स्टकको ९७ पटकको कारोबारमा ३ करोड ४० लाख ७८ हजार ३३ रुपैयाँ ६० पैसाबराबरको ५१ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : February 22, 2026 at 11:01 am