प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से
२९ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ११.८१ अंकले बढेर २६७३.९६ विन्दुमा पुगेको छ।
प्रकाशित मिति : February 12, 2026 at 11:01 am









