३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

२९ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ११.८१ अंकले बढेर २६७३.९६ विन्दुमा पुगेको छ।

प्रकाशित मिति : 11:01