२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

हिमालयन लाइफको सञ्चालकमा दिपक नेपाल नियुक्त

२६ माघ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दिपक नेपाल नियुक्त हुनुभएको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

नेपाल संस्थापक समूहरु तर्फको रिक्त सञ्चालकमा माघ २५ गतेदेखि लागू हुने गरि नै नियुक्तहुनुभएको कम्पनीले जनाएको छ । भक्तपुर

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १४:२५