२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

१६ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्दै अतिथि रिसोर्ट, बोर्डसँग माग्यो अनुमति

२३ माघ, काठमाडौं । अथिति रिर्सोट एण्ड स्पा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ करोड २५ लाख रुपैयाँ बराबरको १६ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १६:५९