२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

सिन्धुपाल्चोक बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो नेकपामा प्रवेश

२३ माघ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित कार्यक्रममा शेर्पा पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले पार्टीमा स्वागत गर्नुभएको थियो । शेर्पाले माघ ९ गते एमाले परित्याग गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १६:१४