मोदी इनर्जीले हकप्रद सेयर निष्कासन गर्ने
२२ माघ, काठमाडाैं। मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.९००२९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
यसका लागि कम्पनीले विद्युत विकास विभागबाट माघ २१ गते पूर्वस्वीकृती समेत प्राप्त गरेको छ ।
प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १२:२७








