बौद्धबाट १ करोड ४ लाख बराबरको सुनचाँदीका गहना चोरी
२१ माघ, काठमाडौं । काठमाडाैंकाे बौद्धबाट १ करोड बढीकाे गरगहनाहरू चारी भएकाे छ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिका-६ बौद्ध टुसाल बस्ने रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू
चोरी भएको हाे ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १४:२१







