२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

इष्टर्न हाईड्रोपावरका सीईओ शाहले दिए राजीनामा

२१ माघ, काठमाडौं। इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन शाहले राजीनामा दिनुभएकाे छ । उहाँले माघ १९ गते पदबाट राजीनामा दिनुभएकाे हाे ।

माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उहाँको राजीनामा  माघ १९ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १२:५१