९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

जीतेन्द्र नारायण देवले छाडे एमाले

१९ माघ, काठमाडाैं । नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गर्नुभएकाे छ । सोमबार सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै उहाँले एमाले परित्याग गरेको उल्लेख गर्नुभएकाे हाे ।

प्रकाशित मिति : February 2, 2026 at 1:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/