प्रि ओपन सेसनमा करिब १४ अंकले घट्यो नेप्से
१९ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले घटेकाे छ । स दिन सो सेसनमा नेप्से १३.७७ अंकले घटेर २६८०.४३ विन्दुमा पुगेको छ।
प्रकाशित मिति : February 2, 2026 at 11:00 am









